सामाजिक कार्यका लागि प्रवासी म्याग्देलीबाट दुई करोड साठी लाख सहयोग भित्रियो

विकल्प न्युज/ बेनी कार्तिक ३ गते ।  प्रवासी म्याग्देलीबाट सामाजिक कार्यका लागि रु दुई करोड ६० लाखभन्दा बढी सहयोग भित्रिएको छ । रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा विदेशिएकाले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) मार्फत पछिल्लो दुई वर्षका अवधिमा सो सहयोग जन्मथलोमा भित्र्याएका हुन् । मोनाको मङ्गलबारदेखि बेनीमा सुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले … Continue reading सामाजिक कार्यका लागि प्रवासी म्याग्देलीबाट दुई करोड साठी लाख सहयोग भित्रियो